You are viewing the translated version of बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्था.

Section 34
बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्था


ऐनको दफा ८३ बमोजिम बीमकले नेपाल लेखामान तथा नेपाल बित्तीय प्रतिवेदनमान अनुरूप हुने गरी आफ्नो हिसाब किताब, बहीखाता, स्रेस्ता र लेखाको अभिलेख यथार्थ र:दुरुस्त राख्नु पर्नेछ।